Rule 32
मूल नियमावलीको नियम ५५क.मा संशोधन
मूल नियमावलीको नियम ५५क. को सट्टा देहायको नियम ५५क. राखिएको छ ः
“५५क. कार्यालय समयको निर्धारण ः सरकारी कार्यालयहरुको कार्यालय समयको निर्धारण
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।”